बाँच्न मलाई किन दिदैन
हर घर्डि मलाई प्रस्न गर्नीए गर्छ
निक्को भाईसकीएको घाउलाई सल्बलाइदिन्छ
मन्न लाई खुशी पार्दै हुन्छु
टिम्रो मुहर अगिही अैदिन्छ
मेरो झुकय्को नजारलाई बेर्थाइ नसाम्ज्ह
म त खाली एउटा जिव्दो लाश छु
तिमी देखी टाराह्,धेरै टारह भैइहलेय्
सन्जोक् कसरी भनु, मैले गरएको भूलको, सजाइ हो प्रियेय्
खुशी छु म तिमी देखी टारहभाई
आफ्नो आसु पीयेरह् ठिकै छु म, यो बाहेक के पो भन्न सक्छु प्रियेय्
